आजको मिति : /

पर्सा र रौतहट विजयी

May 23, 2025 | खेलकुद

News

मधेश क्रिकेट लिग सिजन–१ अन्तर्गत बिहीबार वीरगन्जमा पर्सा र रौतहट विजयी भएका छन् । नारायणी क्रिकेट मैदानमा पहिलो खेलमा पर्साले सर्लाहीलाई ६९ रनले पराजित गर्‍यो । सर्लाहीले टस जितेर फिल्डिङ रोजेपछि पर्साले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन खडा गर्‍यो । महम्मद समिरले ३० र सफवान अलीले २४ रनको योगदान गरे । सर्लाहीका विशाल पटेलले ५ र नीरज यादवले २ विकेट लिए । जवाफमा रौतहट १३.४ ओभरमा ५६ रनमात्र बनाउन सक्यो । विशाल पटेलले सर्वाधिक २८ रन बनाए । पर्साका चन्दन रामले ५ र रन्जित कुमारले १ विकेट लिए । चन्दन राम प्लेयर अफ द म्याच घोषित भए ।

May 23, 2025

सम््धित खबर

News Image खेलकुद
मार्सको शतकमा गुजरातमाथि लखनउ हाबी By TransparentHub - May 23, 2025

अहमदाबाद — मिचेल मार्सको शतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार गु...

News Image खेलकुद
टोट्टनहाम युरोपा लिग च्याम्पियन By TransparentHub - May 23, 2025

काठमाडौँ, जेठ ८ गते । युइएफए युरोपा लिगको उपाधि टोट्टनहामले जितेको छ ।सेभियाको घरेलु मैदानमा बुधबार...

News Image खेलकुद
एपिएफ र गण्डकीको सुखद सुरुवात By TransparentHub - May 23, 2025

काठमाडौँ, जेठ ८ गते । विभागीय टोली नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले पोखरामा बिहीबारदेखि...

News Image खेलकुद
नेपाललाई भारतीय हक्कीको सहयोग By TransparentHub - May 23, 2025

काठमाडौँ, जेठ ८ गते । भारतीय हक्की सङ्घले नेपाल हक्की सङ्घलाई सहयोग स्वरूप खेल सामाग्री बिहीबार हस्त...












News Categories
Offcanvas
Some text as placeholder. In real life you can have the elements you have chosen. Like, text, images, lists, etc.