टोट्टनहाम युरोपा लिग च्याम्पियन
May 23, 2025 | खेलकुद

काठमाडौँ, जेठ ८ गते । युइएफए युरोपा लिगको उपाधि टोट्टनहामले जितेको छ ।
सेभियाको घरेलु मैदानमा बुधबार राति भएको फाइनलमा टोट्टनहामले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै च्याम्पियन बनेको हो ।
टोट्टनहामको जितमा ब्रेनन जोन्सनले ४२औँ मिनेटमा गर्नुभएको गोल निर्णयक बनेको थियो । टोट्टनहामले ४१ वर्षपछि युरोपा लिग उपाधि जितेको हो । उसले यसअघि सन् १९८४ मा यस उपाधि जितेको थियो ।
May 23, 2025
सम््धित खबर

अहमदाबाद — मिचेल मार्सको शतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार गु...

मधेश क्रिकेट लिग सिजन–१ अन्तर्गत बिहीबार वीरगन्जमा पर्सा र रौतहट विजयी भएका छन् । नारायणी क्रिकेट मै...

काठमाडौँ, जेठ ८ गते । विभागीय टोली नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले पोखरामा बिहीबारदेखि...

काठमाडौँ, जेठ ८ गते । भारतीय हक्की सङ्घले नेपाल हक्की सङ्घलाई सहयोग स्वरूप खेल सामाग्री बिहीबार हस्त...










