आजको मिति : /

अब स्वास्थ्य बीमामा स्थानीय तहमै ‘प्रस्थान विन्दु’, एक महिनामै सेवा लिन सकिने

May 25, 2025 | स्वास्थ्य

News

१८ वैशाख, काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो । यसअघि बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको ठाउँमै पुग्नुपर्ने बाध्यता थियो । तर अब व्यक्तिले बसोबास गरिरहेको स्थानमै प्रस्थान विन्दु कायम गरेर स्वास्थ्य बीमाको सुविधा लिन पाउनेछन् ।

स्वास्थ्य बीमा प्रणालीलाई सहज बनाउने मन्त्री पौडेलको प्रतिबद्धताअनुसार नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थियो । बुधबार बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको मन्त्री पौडेलले जानकारी दिए ।

May 25, 2025

सम््धित खबर

News Image स्वास्थ्य
मधुमेहले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ? By TransparentHub - May 25, 2025

शान्त रहने व्यक्ति अचानक सानो कुरामा रिसाउने, दिक्क हुने, झर्किने र अँध्यारो मुख लगाउने हुँदै गएमा ज...

News Image स्वास्थ्य
मुटुरोगको जोखिम : पुरुष र महिलामा के अन्तर हुन्छ ? By TransparentHub - May 25, 2025

वार्षिक रूपमा विश्व महिला समुदायमा हुने कुल मृत्यु संख्याको करिब ३५ प्रतिशत मृत्यु मुटुरोगबाट हुन्छ,...

News Image स्वास्थ्य
जापानबाट फर्किएकै दिन भत्कियो सपना, मृत्यु जितेर सर्वोच्च शिखरमा By TransparentHub - May 25, 2025

त्यसदिन ३०० आरोहीमध्ये ४० जनाले मात्र सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । त्यही ४० मध्ये एक थिए,...

News Image स्वास्थ्य
मुटु रोग चाँडै पत्ता लगाउने प्रणाली विकास By TransparentHub - May 22, 2025

सिंगापुर, जेठ ७ गते । सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्त...












News Categories
Offcanvas
Some text as placeholder. In real life you can have the elements you have chosen. Like, text, images, lists, etc.