आजको मिति : /

मेरिटोक्रेसीमा त्रिविमा उपकुलपति नियुक्ति गर्न नेविसंघको माग

May 25, 2025 | शिक्षा

News

राजनीतिक भागबन्डाका आधारमा उपकुलपति नियुक्ति नगर्न नेविसंघ त्रिवि इकाई समितिले आग्रह गरेको हो । सभापति विष्णु बडैलाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारसँग निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक नियुक्तिको प्रक्रियाअघि बढाउन माग गरेका छन् ।

शिक्षामन्त्री तथा सहकुलपतिका संयोजकत्वमा गठन हुने सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन् । समितिमा शिक्षासचिव दीपक काफ्ले र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल सदस्य रहेका छन् ।

May 25, 2025

सम््धित खबर

News Image शिक्षा
विद्यालय शिक्षा विधेयक सबै बुँदामा सहमति By TransparentHub - May 25, 2025

काठमाडौँ, जेठ ४ गते । विद्यालय शिक्षा विधेयकमा चर्चित र धेरैको चासो रहेका सबैजसो बुँदामा सहमति जुटेक...

News Image शिक्षा
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै By TransparentHub - May 25, 2025

काठमाडौँ, जेठ ११ गते । माध्यमिक तहमा शिक्षक अभावको समस्या समाधान गर्न सरकारले एउटै शिक्षकबाट दुई वटा...

News Image शिक्षा
त्रिविमा आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गर्न सर्वोच्चको रोक By TransparentHub - May 25, 2025

काठमाडौँ — सर्वोच्च अदालतले आन्तरिक प्रतिस्पर्धाबाट प्राध्यापक, कर्मचारी नियुक्ति गर्न त्रिभुवन विश्...












News Categories
Offcanvas
Some text as placeholder. In real life you can have the elements you have chosen. Like, text, images, lists, etc.